logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • सौर्य एयरको जहाजमा ठोक्कियाे चरा 

    सौर्य एयरको जहाजमा ठोक्कियाे चरा 


    पर्यटन नेपाल

    सोमबार, २१ जेष्ठ २०८१


    काठमाडौँ । सौर्य एयरको जहाजमा चरा ठोक्किएको छ ।

    विराटनगरबाट काठमाडौँ आउँदै गरेको सौर्यको उडान नम्बर एसवान ७२२ काे जहाजमा चरा ठोक्किएको हाे ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विराटनगरबाट ११:३० मिनेटमा उडेको उक्त जहाज अवतरणका क्रममा चरा ठोक्किएको थियाे ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend