logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • चन्द्रागिरि केबलकारमा अड्किए यात्रुहरू 

    चन्द्रागिरि केबलकारमा अड्किए यात्रुहरू 


    पर्यटन नेपाल

    बुधबार, २ साउन २०८१


    काठमाडौँ । चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किएका छन् ।

    विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका हुन् ।

    अवरुद्ध भएकाे विद्युत सञ्चलानमा आउन समय लाग्ने भएकाले डिब्बामा फसेका यात्रुलाई उद्धार गर्ने तयारी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend