logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • सांग्रिला होटलका संस्थापक श्याम पाण्डेको निधन

    सांग्रिला होटलका संस्थापक श्याम पाण्डेको निधन


    पर्यटन नेपाल

    सोमबार, ७ साउन २०८१


    काठमाडौँ । सांग्रिला होटलका संस्थापक श्याम बहादुर पाण्डेको निधन भएको छ ।

    होटल संघ नेपालका पूर्व अध्यक्ष समेत रहेका पाण्डेको निधन सोमबार भएको हो ।

    उनी निजामती सेवा छोडेर पर्यटन क्षेत्रमा प्रवेश गरेका थिए । उनले पाँचतारे सांग्रिला होटल २०१८ सालमा खोलेका थिए ।

    पछिल्लो समय उनका छोराहरूले होटलको व्यवस्थापन गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend