logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना, क्याप्टेनको उद्धार

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना, क्याप्टेनको उद्धार


    पर्यटन नेपाल

    बुधबार, ९ साउन २०८१


    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा जहाज दुर्घटना भएको छ ।

    विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको हो । बुधबार बिहान करिब ११ बजे जहाज दुर्घटनामा परेको थियो ।

    विमानमा आगो लागेपछि अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।

    जहाजबाट धुवाँ आएको देखिएपछि उद्धारका लागि प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । जहाजमा रहेका क्याप्टेन मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend