logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:26 AM

  • जहाज दुर्घटनाबारे प्राधिकरणका अधिकारीसँग प्रधानमन्त्रीकाे ब्रिफिङ

    जहाज दुर्घटनाबारे प्राधिकरणका अधिकारीसँग प्रधानमन्त्रीकाे ब्रिफिङ


    पर्यटन नेपाल

    बुधबार, ९ साउन २०८१


    काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जहाज दुर्घटनामा बारे ब्रिफिङ लिएका छन् ।

    बुधबार (आज) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साैर्य एयरलाइन्सको जहाज दुर्घटना भएकाे थियाे । समेहि दुर्घटनाकाे बारेमा प्रधानमन्त्री ओलीले ब्रिफिङ लिएका हुन् ।

    प्रधानमन्त्री ओलीले जहाज दुर्घटनाबारे नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूसँग ब्रिफिङ लिईरहेका छन् ।

    जहाज दुर्घटनास्थल अवलोकन गर्न प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर पुगेका थिए ।

    जहाज दुर्घटनाबारे निर्णय लिन आजै आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बैठकले छानबिन समिति गठन गर्ने तयारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend