logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:04 AM

  • श्री एयरलाइन्सका एयर होस्टेजलाई दुर्व्यवहार गर्ने यात्रु पक्राउ

    श्री एयरलाइन्सका एयर होस्टेजलाई दुर्व्यवहार गर्ने यात्रु पक्राउ


    पर्यटन नेपाल

    बुधबार, १६ साउन २०८१


    काठमाडौँ । श्री एयरलाइन्सको एयर होस्टेजलाई दुर्व्यवहार गरेको आरोपमा एक जना यात्रु पक्राउ परेका छन् ।

    काठमाडौँबाट धनगढीका लागि मङ्गलवार साँझ ४ बजे उडेको श्री एयरलाइन्सको एयर होस्टेजलाई दुव्यवहार गरेको आरोपमा कैलालीको गोदावरी नगरपालिका-१ मा घर भएका शिवराज ओझालाई प्रहरीले पक्राउ गरेको हो ।

    श्री एयरलाइन्स धनगढीका स्टेसन इन्चार्ज गजेन्द्र शाहिले अहिले ओझालाई प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend