logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • हिमालय एयरलाइन्सले काठमाडौँ-कुवेत पुन: उडान भर्दै

    हिमालय एयरलाइन्सले काठमाडौँ-कुवेत पुन: उडान भर्दै


    पर्यटन नेपाल

    सोमबार, २८ साउन २०८१


    काठमाडौँ । हिमालय एयरलाइन्सले काठमाडौँ-कुवेतमा पुनः उडान गर्ने भएको छ ।

    हिमालय एयरलाइन्सले आगामी भदौ ४ देखि पुनः उडान गर्ने भएको हो ।

    एयरलाइन्सले सुरूमा काठमाडौँ-कुवेत-काठमाडौँ सातामा एक उडान भएको गर्नेछ ।

    कुवेतका लागि जनरल सेल्स एजेन्ट (जिएसए) पार्टनरको रूपमा सिजर्स ट्राभल ग्रुप नियुक्त भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend