logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • नागरिक उड्डयन प्राधिकरणको उडान सुरक्षा प्रमुखमा मल्लिक

    नागरिक उड्डयन प्राधिकरणको उडान सुरक्षा प्रमुखमा मल्लिक


    पर्यटन नेपाल

    सोमबार, २८ साउन २०८१


    काठमडौँ । नेपाल  नागरिक उड्डयन प्राधिकरणको उडान सुरक्षा प्रमुखमा प्रभाकर चन्द्र मल्लिकले जिम्मा पाएका छन् ।

    प्राधिकरणको बोर्ड बैठकले गत शुक्रबार मल्लिकलाई उडान सुरक्षा प्रमुखको जिम्मा दिएको हो ।

    मल्लिक यसअघि ‘एयरवर्दी नेस’ महाशाखाको प्रमुख थिए ।

    उनले कस्मिक एयर, सीता एयर, एमिरेट्स एयरमा एरोनोटिकल इन्जिनियरको रूपमा काम गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend