logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • यती एयरलाइन्सलाई अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड (आइसा) काे प्रमाणपत्र

    यती एयरलाइन्सलाई अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड (आइसा) काे प्रमाणपत्र


    पर्यटन नेपाल

    बुधबार, ३० साउन २०८१


    काठमाडौँ । यती एयरलाइन्सले आइटाकाे आइसा प्रमाणपत्र प्राप्त गरेको छ ।

    यतीले आइटा (अन्तर्राष्ट्रिय हवाई यातायात संघ)ले प्रदान गर्ने आइसा (आइटा स्टयान्डर्ड सेफ्टि एसेसमेन्ट)को प्रमाणपत्र प्राप्त गरेको हाे ।

    आइटाद्वारा प्रदान गरिएको आइसको प्रमाण–पत्र यतीको अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड, प्रभावकारी व्यवस्थापन प्रणाली र कार्य सम्पादनमा निरन्तर सुधार भएको प्रमाण हाे ।

    यति एयरलाइन्स व्यापार विस्तारका क्रममा हवाई सुरक्षालाई उच्च प्राथमिकतामा राखी यात्रुहरुको सन्तुष्टि कायम गर्न प्रतिबद्ध रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend