logo

बिहिबार, १३ कार्तिक २०८३

logo

बिहिबार, १३ कार्तिक २०८३   |   02:13 PM

  • गठ्ठाघर तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

    गठ्ठाघर तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार


    पर्यटन नेपाल

    बिहिबार, ३१ साउन २०८१


    काठमाडौँ । गठ्ठाघर तनावग्रस्त भएकाे छ ।

    भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु भएपछि उत्पन्न तनावपछि प्रहरीले अश्रुग्यास हानेको छ ।

    आज दिउँसो ट्राफिक प्रहरीको चेकिङमा रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा घटनास्थलमै स्कुटर चालक महिलाकाे मृत्युु भएकाे हाे ।

    त्यसपछि स्थानीय बासिन्दाले दुर्घटना हुनुमा ट्राफिक प्रहरीको दोष रहेको भन्दै प्रदर्शन गर्दै ट्रक चालकलाई कारबाही गर्न माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend