logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:10 PM

  • खराब माैसमका कारण बुद्द एयरकाे विमान डाइभर्ट

    खराब माैसमका कारण बुद्द एयरकाे विमान डाइभर्ट


    पर्यटन नेपाल

    बुधबार, ५ भाद्र २०८१


    काठमाडौँ । मौसम खराबीका कारण बुद्ध एयरकाे विमान डाइभर्ट भएकाे छ ।

    बुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ को जहाज काठमाडौँका लागि उडे पनि खराब माैसमका कारण २० मिनेट आकाशमा घुमेर भैरहवा ल्याण्ड भएको हाे ।

    विमान पोखराबाट ७२ जना यात्रु लिएर काठमाडौँ उडेको थियने ।

    विमान बिहान साढे ७:२५ मा उड्ने तय भए पनि ९:१५  बजे मात्र काठमाडौँ उडेको थियो ।

    यात्रुहरु भैरहवा विमानस्थलमा बसिरहेकम छन् । अब उम्त विमान माैसम खुलेपछि काठमाडौँ उड्ने छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend