logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:27 AM

  • वर्षाका कारण उडान प्रभावित

    वर्षाका कारण उडान प्रभावित


    पर्यटन नेपाल

    आइतबार, १६ भाद्र २०८१


    काठमाडौँ । लगातारकाे बर्षाका कारण आन्तरिक उडान प्रभावित भएका छन् ।

    ३/४ दिनदेखि निरन्तर परेकाे वर्षाका कारण आन्तरिक उडान प्रभावित भएका हुन् ।

    बुद्ध एयरकाे पोखरा-नेपालगञ्ज, पोखरा-भरतपुर र पोखरा-भैरहवा रुटकाे उडान रद्द भएको छ ।

    त्यस्तै काठमाडौँ-तुम्लिङटार क्षेत्रका उडानहरू पनि रद्द भएका छन् । तर अन्तरास्ट्रिय उडानमा भने कुनै प्रभाव नपरेकाे त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलले जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend