काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीहरुले हवाई भाडा घटाएका छन् ।
कम्पनीहरुले उडान गन्तव्यमा फ्युल सरचार्ज घटाएका हुन् । सबै गन्तव्यमा हवाई भाडा घटेको हो ।
नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ घटाएको छ । सोही आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा इन्धन सरचार्ज घटाएका हुन् ।
वायुसेवा सञ्चालक संघले नेपाल नागरिक उड्डयान प्राधिकरणमा पत्र पठाएको थियो । प्राधिकरणले स्वीकृत गरेसँगै भाडा घटेको हो ।
कहाँ कति घट्यो भाडा ?

