logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:53 PM

  • घट्यो पेट्रोल, डिजेलको मूल्य, कतिले घट्याे ?

    घट्यो पेट्रोल, डिजेलको मूल्य, कतिले घट्याे ?


    पर्यटन नेपाल

    आइतबार, ३० भाद्र २०८१


    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

    नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

    पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेलको मूल्य ५ रुपैयाँ घटेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend