logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • भरतपुर उड्न लागेकाे बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि…………!

    भरतपुर उड्न लागेकाे बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि…………!


    पर्यटन नेपाल

    सोमबार, ३१ भाद्र २०८१


    काठमाडौँ । बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ ।

    काठमाडौँदेखि भरतपुर उड्ने तयारीमा रहेको बुद्धको जहाजमा प्राविधिक समस्या देखिएपछि यात्रुहरुलाई ओरालिएको छ ।

    आज बिहान बुद्धको नाइन एन-एआईटी जहाज भरतपुर उड्ने तयारीमा रहेको थियो । तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओरालेको विमानस्थलले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend