logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • पर्यटन मन्त्रालयद्धारा पत्रकार फुर्पा शेर्पा सम्मानित

    पर्यटन मन्त्रालयद्धारा पत्रकार फुर्पा शेर्पा सम्मानित


    पर्यटन नेपाल

    शुक्रबार, ११ असोज २०८१


    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विश्व पर्यटन दिवसको अवसरमा पत्रकार फुर्पा शेर्पालाई सम्मान गरेको छ ।

    शुक्रबार आयोजित कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कर्पोरेट नेपालकर्मी शेर्पालाई सम्मानपत्र प्रदान गरेका हुन् ।

    पत्रकार शेर्पा लामो समयदेखि पर्यटन विधामा लेखन गर्नुका साथै हिमालहरु पनि आरोहण गर्दै आएकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend