logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • शनिबार बिहानसम्म सबै आन्तरिक उडान स्थगित

    शनिबार बिहानसम्म सबै आन्तरिक उडान स्थगित


    पर्यटन नेपाल

    शुक्रबार, ११ असोज २०८१


    काठमाडौँ । अबिरल वर्षाका कारण शनिबार बिहानसम्मका सबै आन्तरिक उडान स्थगित भएका छन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै अविरल वर्षाका कारण मौसममा आएको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो ।

    प्राधिकरणको सूचनामा उल्लेख छ, ‘प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडानहरू शनिबार बिहानसम्म स्थगित गरिएको छ ।’

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend