logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • भैरहवाबाट उडान भर्ने फ्लाई दुबईको तयारी

    भैरहवाबाट उडान भर्ने फ्लाई दुबईको तयारी


    पर्यटन नेपाल

    सोमबार, २१ असोज २०८१


    काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले उडान गर्ने भएको छ ।

    फ्लाई दुबईले आगामी नोभेम्बर ९ (कात्तिक २४) गतेबाट उडान गर्न लागेको हो ।

    फ्लाई दुबईले दुबई भैरहवा, भैरहवा काठमाडौँ र काठमाडौँ दुबई उडान भर्ने छ ।

    नेपाल नागरिक उड्डायन प्राधिकरणका अनुसार हप्ताको ७ दिन उडान गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend