काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रबि लामिछाने, उपसभापति स्वर्णिम वाग्लेस्वर्णिम वाग्ले दशैँ मनाउन चितवन पुगेका छन् ।
उनीहरु नवमीको दिन सौराहामा सिद्धार्थ हस्पिटलिटीद्वारा संचालित रिसोर्ट ‘सिद्धार्थ भिलासा बनवास’ मा बसेका थिए ।
पत्नी सहित दशै मनाउन चितवन पुगेका लामिछाने सोही जिल्लाबाट निर्वाचित सांसद हुन् ।
यसपाली पत्नी र छोरा सहित चितवन पुगेका उपसभापति वाग्ले गत बर्ष पनि दशैँ मनाउन चितवन पुगेका थिए ।