logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • प्राविधिक समस्या मर्मतपछि थाइ एयरवेजको उडान नियमित

    प्राविधिक समस्या मर्मतपछि थाइ एयरवेजको उडान नियमित


    पर्यटन नेपाल

    शुक्रबार, २३ कार्तिक २०८१


    काठमाडौँ । थाइ एयरवेजको जहाजमा प्राविधिक समस्या देखिएर बिहीबार उडान भएको थिएन ।

    विमानस्थल कार्यालयका अनुसार शुक्रबार बिहान ८ः३० बजे काठमाडौँबाट बैंकका लागि उडेको हो । जहाज शुक्रबार काठमाडौँबाट बैंकक फर्किएको छ ।

    बिहीबार दिउँसो १ः२५ को उडान तालिका रहेको उक्त जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रद्द भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend