logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   04:04 PM

  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराको विमान अवतरण

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराको विमान अवतरण


    पर्यटन नेपाल

    शनिबार, २४ कार्तिक २०८१


    काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराको विमानले अवतरण गरेको छ ।

    जजिराले अब मंगलबार, बिहीबार र शनिबार नियमित उडान भर्ने तय भएको छ ।

    यसअघि पनि जजिराले गौतम बुद्ध विमानस्थलमा उडान भरेको थियो ।

    विमानले पूरै सिट क्षमता यात्रु ल्याएको र फर्किंदा पनि सिट पूरा भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend