काठमाडौँ । अछामको कमलबजार विमानस्थलमा तारा एयर बिमानकाे सफल उडान ल्याण्ड भएको छ ।
आज नेपालगञ्जबाट प्राविधिक टोलीसहित आएको तारा एयरको जहाजले विमानस्थलको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको हाे ।

© 2026 All right reserved to paryatannepal.com | Privacy Policy | Our Team | Contact | Site By : SobizTrend