logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:53 PM

  • बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मुल्य, कुनको कति ?

    बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मुल्य, कुनको कति ?


    पर्यटन नेपाल

    बुधबार, २ माघ २०८१


    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    निगमले बुधबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

    निगमले पेट्रोलका दुई रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरमा तीन रुपैयाँ बढाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend