logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:04 AM

  • हिमालय एयरलाइन्सले पोखराबाट ल्हासा उडान भर्दै

    हिमालय एयरलाइन्सले पोखराबाट ल्हासा उडान भर्दै


    पर्यटन नेपाल

    बिहिबार, १ फाल्गुन २०८१


    काठमाडौँ । हिमालय एयलाइन्सले ल्हासा उडान गर्ने भएको छ ।

    हिमाल एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासा उडान गर्ने भएको हो ।

    एयरलाइन्सले आगामी मार्चदेखि सिधा उडान भर्ने जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यो पहिलो नियमित उडान हो ।

    यस गन्तव्यमा चिनियाँ पर्यटक लक्षित गर्दै हिमालयले सिधा उडान गर्न लागेको हो ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend