काठमाडौँ । डोल्पाको शे-फोक्सुण्डो तालमा घुम्न गएका पद यात्रुहरूको नेपाली सेनाले उद्धार गरेको छ।
तालमा घुम्न गएका ९ जना हिँड्न नसकेपछि सेनाको टोलीले उद्धार गरेको हो ।
उनीहरूलाई सोमबार हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित