logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:27 AM

  • कुस्मामा ८४ वर्षीय क्यानेडियन नागरिकले गरे बञ्जी

    कुस्मामा ८४ वर्षीय क्यानेडियन नागरिकले गरे बञ्जी


    पर्यटन नेपाल

    मंगलबार, १४ कार्तिक २०८०


    काठमाडौँ । कुस्माको ‘द क्लिफ’ मा ८४ वर्षीय क्यानेडियन नागरिक मिसेल जुत्रासले बञ्जी गरेका छन् ।

    जुत्रासले बञ्जी तथा स्विङका साथै स्काई साइक्लिङ, स्काई ग्लाइडिङलगायत अन्य साहसिक खेलहरू खेलेका थिए ।

    ८४ वर्षीय मिसेलले बञ्जी गरी क्लिफमा सबैभन्दा बढी उमेर समूह अन्तर्गतको रेकर्ड कायम गरेका छन् । यस अघि ६६ वर्षीय विदेशी महिलाले क्लिफमा बञ्जी गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend