logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:59 AM

  • राजीनामा दिन मन्त्रिपरिषद् बैठकमा पुुगे गृहमन्त्री लेखक

    राजीनामा दिन मन्त्रिपरिषद् बैठकमा पुुगे गृहमन्त्री लेखक


    पर्यटन नेपाल

    सोमबार, २३ भाद्र २०८२


    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिने तयारी गरेका छन् ।

    सोमबार जेन(जीको प्रदर्शनमा काठमाडौँमा १९ र इटहरीमा २ जनाको मृत्यु र ३ सयभन्दा बढी घाइते भएपछि गृहमन्त्री लेखकले राजीनामा दिने तयारी गरका हुन् ।

    गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने कुरा सशक्त रूपमा उठेपछि लेखकले राजिनामा दिने भएका हुन् ।

    गृहमन्त्री राजीनामा दिन्छु भनेर मन्त्रिपरिषद् बैठकमा गएका छन् ।

    कांग्रेस पदाधिकारी बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend