logo

मंगलबार, ११ कार्तिक २०८३

logo

मंगलबार, ११ कार्तिक २०८३   |   04:52 AM

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी


    पर्यटन नेपाल

    मंगलबार, २४ भाद्र २०८२


    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गर्न लागेकाे बताएकाे छ ।

    अहिले आकासमा रहेका जहाजलाई अवतरण गर्न दिने र थप उडानहरू नहुने गरी विमानस्थल बन्द गर्न लागिएको छ ।

    अब मुख्य गेट नै बन्दै गरेर विमानस्थलमा अन्य गतिविधि रोक्ने तयारी भइरहेको छ ।

    अहिले विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend