logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:59 AM

  • प्रधानमन्त्री सुशिला कार्कीले राति ९ बजे शपथ लिदै

    प्रधानमन्त्री सुशिला कार्कीले राति ९ बजे शपथ लिदै


    पर्यटन नेपाल

    शुक्रबार, २७ भाद्र २०८२


    काठमाडौँ । अन्तरिम सरकारका लागि प्रधानमन्त्री सुशीला कार्कीलाई नियुक्त गरिएको छ ।

    नयाँ प्रधानमन्त्री कार्कीले आज राति ९ बजे नै राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने भएकी छन् ।

    राष्ट्रपतिज्यूले नयाँ प्रधानमन्त्रीलाई नियुक्त गरेपछि उनी मन्त्रिपरिषदको काम अगाडि बढाउनेछन् ।

    आज तिन सदस्सीय मन्त्रीमण्डलको गठन गरिने भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend