काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् ।
उनले प्रधानमन्त्री नियुक्तिसँगै प्रतिनिधिसभा विघटन गरेका हुन् ।
नयाँ प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई शपथ गराउनुअघि उनले संसद् विघटन गरेका हुन् ।

© 2026 All right reserved to paryatannepal.com | Site By : SobizTrend