logo

बुधबार, १२ कार्तिक २०८३

logo

बुधबार, १२ कार्तिक २०८३   |   08:03 AM

  • कहिले खुुल्छ दशैंको अग्रिम टिकट बुकिङ ?

    कहिले खुुल्छ दशैंको अग्रिम टिकट बुकिङ ?


    पर्यटन नेपाल

    आइतबार, २९ भाद्र २०८२


    काठमाडौँ । एक सातादेखि काठमाडौँमा रोकिएका यात्रुलाई पठाएपछि मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

    आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सहित  सरोकारवाला र याताायात व्यवसायी बीचको बैठकले यस्तो निर्णय गरेको हो ।

    आइतबार बसेको उक्त समितिको बैठकले ट्राफिक प्रहरीलाई आवश्यक पर्ने सामग्री भौतिक मनत्रालय र सडक सुरक्षा परिषद्बाट उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

    काठमाडौँमा रोकिएका यात्रुलाई काठमाडौँ बाहिर सुरक्षित रूपमा पठाउने कामलाई गरेपछि मात्रै अग्रिम टिकट बुकिङ खुला गराउने उक्त समितिले निर्णय गरेको हो ।

    वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन समिति गठन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend