logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • घिसिङलाई उर्जासहित तीन मन्त्रालय र खनाललाई अर्थ, गृहमा काे ?

    घिसिङलाई उर्जासहित तीन मन्त्रालय र खनाललाई अर्थ, गृहमा काे ?


    पर्यटन नेपाल

    आइतबार, २९ भाद्र २०८२


    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ उर्जामन्त्री र पूूर्वअर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री बन्ने भएका छन् ।

    प्रधानमन्त्री सुशीला कार्कीले घिसिङ र खनाललाई मन्त्री नियुक्त गरेकी हुन् ।

    घिसिङलाई भौतिक पूर्वाधार तथा यातायात र सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    गृह मन्त्रालयमा ओमप्रकाश अर्याल नियुक्त भएका छन् । अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् ।

    उनीहरुको शपथ भोली बिहान हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend