logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   11:22 AM

  • मुुलुकले पहिलो महिला प्रधानमन्त्री पाए लगत्तै पायो पहिलो महिला महान्यायाधिवक्ता

    मुुलुकले पहिलो महिला प्रधानमन्त्री पाए लगत्तै पायो पहिलो महिला महान्यायाधिवक्ता


    पर्यटन नेपाल

    आइतबार, २९ भाद्र २०८२


    काठमाडौैँ । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छिन् ।

    प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सबितालाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

    आइतबार महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका थिए ।

    यो सँगै मुलुकले पहिलो पटक महिला महान्यायाधिवक्तामा पाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend