logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:57 AM

  • कुलमानको उनेपा र खगेन्द्रको हापानेको चुनाव चिह्न एउटै !

    कुलमानको उनेपा र खगेन्द्रको हापानेको चुनाव चिह्न एउटै !


    पर्यटन नेपाल

    बुधबार, १० मंसिर २०८२


    काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङ संरक्षक उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार अध्यक्ष रहेको हाम्रो पार्टी नेपालले संयुक्त चुनाव चिह्नमा लड्ने भएका छन् ।

    संयुक्त चुनाव चिह्न बलेको चिमका लागि दुवै दलले निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

    निर्वाचन आयोगले फागुन २१ मा हुने संसदीय निर्वाचनका लागि तयारी तीव्र पारेको छ । उज्यालो नेपाल पार्टीको अध्यक्षमा भने अनुपकुमार उपाध्याय रहेका छन् ।

    चुनावका लागि १ करोड ८१ लाख ६८ हजार २ सय ३० मतदाताको नामावली अद्यावधिक भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend