logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:28 AM

  • जब बुद्ध एयरको जहाजमा चरा ठोक्कियो…..!

    जब बुद्ध एयरको जहाजमा चरा ठोक्कियो…..!


    पर्यटन नेपाल

    शनिबार, १३ मंसिर २०८२


    काठमाडौँ । काठमाडौँबाट पोखराका लागि आएको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ ।

    पोखरा विमानस्थलमा अवतरणका क्रममा आज दिउँसो ३:४५ बजे जहाजसँग चरा ठोक्किएको बुद्ध एयर पोखरा स्टेशनका प्रबन्धक गौतम बरालले जानकारी दिए ।

    चरा ठोक्किँदा जहाजको ‘पपलरको ब्लेड’ अलिकति कुच्चिएको पनि जहाजका सबै यात्रु र चालक दल सुरक्षित रहेको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend