logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • एनएमबि बैंकलाई भिसा इन्टरनेशनल द्धारा “Excellence in Commercial Cards Business” अवार्ड

    एनएमबि बैंकलाई भिसा इन्टरनेशनल द्धारा “Excellence in Commercial Cards Business” अवार्ड


    पर्यटन नेपाल

    आइतबार, १४ मंसिर २०८२


    काठमाडौँ । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित  “Leadership Conclave Nepal 2025” सम्मेलनमा “Excellence in Commercial Cards Business” अवार्ड प्राप्त गरेको छ ।

    यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बढाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान गरिएको हो ।

    एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend