logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:44 AM

  • मेयर बालेन शाहलाई पितृशोक

    मेयर बालेन शाहलाई पितृशोक


    पर्यटन नेपाल

    सोमबार, १५ मंसिर २०८२


    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ ।

    बिरामी भएका रामनारायणको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचार भइरहेको अवस्थामा सोमबार मध्याह्न निधन भएको हो । उनलाई आइतबार अस्पताल लगिएको थियो ।

    स्रोतका अनुसार रामनारायणलाई पिसाबसम्बन्धी संक्रमण देखा परेको थियो । संक्रमण शरीरमा फैलिएपछि मस्तिष्कमा असर देखिएको थियो ।

    ७७ वर्षीय रामनारायणको उपचारका क्रममा सोमबार मध्याह्न निधन भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend