logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिँदै

    ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिँदै


    पर्यटन नेपाल

    बुधबार, २३ पुष २०८२


    काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिने भएका छन् ।

    मन्त्री घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पदबाट राजीनामा बुझाउने निर्ण गरेका हुन् ।

    प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद वैठकमा राजनीतिक दलमा जोडिएका मन्त्रीहरुलाई मार्गप्रशस्त गर्न आग्रह गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend