logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:59 AM

  • नीति र नेतृत्व परिवर्तन आवश्यक भएको भन्दै हृदयराम थानी पुगे भृकुटीमण्डप

    नीति र नेतृत्व परिवर्तन आवश्यक भएको भन्दै हृदयराम थानी पुगे भृकुटीमण्डप


    पर्यटन नेपाल

    मंगलबार, २९ पुष २०८२


    काठमाडौँ । नेपाली काँग्रेसका नेता हृदयराम थानी विशेष महाधिवेशन तेस्रो दिन भृकुटीमण्डप पुगेका छन् ।

    पार्टीको जारी दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन थानी तेस्रो दिन भृकुटीमण्डप पुगेका हुन् । थानी शेखर कोइराला निकट रहेका छन् ।

    कर्णाली प्रदेशको सुर्खेत क्षेत्र नम्बर २ बाट भारी मतले प्रतिनिधि सभामा विजयी भएका नेता थानी नीति र नेतृत्व परिवर्तन गर्नका लागि विशेष महाधिवेशनमा सहभागी हुन आएको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend