logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   05:59 AM

  • गगन थापा नेतृत्वको काँग्रेस नै आधिकारीक काँग्रेस हो: निर्वाचन आयोग

    गगन थापा नेतृत्वको काँग्रेस नै आधिकारीक काँग्रेस हो: निर्वाचन आयोग


    पर्यटन नेपाल

    शुक्रबार, २ माघ २०८२


    काठमाडौँ । निर्वाचन आयोगले नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई नै आधिकारिता दिएको छ ।

    शुुक्रबार (आज) बसेको आयोगको बैठकले निर्वाचित थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेको हो ।

    याेसँगै काँग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा नव निर्वाचित सभापति थापा नेतृत्वको काँग्रेको भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend