logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   05:57 AM

  • मेयर हर्क साम्पाङले दिए राजीनामा

    मेयर हर्क साम्पाङले दिए राजीनामा


    पर्यटन नेपाल

    आइतबार, ४ माघ २०८२


    काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् ।

    आइतबार उनले राजीनामा पत्र उपमेयर अईन्द्र विक्रम बेघालाई बुझाएका हुन् ।

    श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका उनी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन उनले राजीनामा दिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend