काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन् ।
कांग्रेसले अझै सम्म पनि टिकट वितरणकाे टुंगाे लगाई नसके पनि सभापति थापा भने सर्लाही ४ बाट चुनाब लड्ने भएका हुन् ।