logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   11:13 AM

  • चैत १९ गतेदेखि सुरु हुने एसइईको परीक्षा

    चैत १९ गतेदेखि सुरु हुने एसइईको परीक्षा


    पर्यटन नेपाल

    बुधबार, ७ माघ २०८२


    काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई) चैत १९ गतेदेखि सुरु हुने छ ।

    राष्ट्रिय परीक्षा बोर्डले फागुन २१ गते हुने आसन्न निर्वाचनका कारण एसइई परीक्षा सरेको जनाएको छ ।

    बोर्डका अनुसार अब एसइईको परीक्षा चैत १९ गतेदेखि सुरु भई २९ गतेसम्म सञ्चालन हुनेछ ।

    यो पटक कुल ५ लाख १७ हजार विद्यार्थीले फाराम भरेको बोर्डले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend