logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:27 AM

  • अब सबै सार्वजनिक यातायातमा सीसीटीभी, सातै प्रदेशमा नि: शुल्क ‘ब्लु बस’ सेवा सञ्चालन

    अब सबै सार्वजनिक यातायातमा सीसीटीभी, सातै प्रदेशमा नि: शुल्क ‘ब्लु बस’ सेवा सञ्चालन


    पर्यटन नेपाल

    शनिबार, १४ चैत्र २०८२


    काठमाडौँ । सरकारले सबै सार्वजनिक यातायातमा सीसीटीभी जडानको घोषणा गरेको छ ।

    पहिलो चरणमा १०० दिन भित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याइने भएको छ ।

    राइड–शेयरिङ एपहरूमा एसओएस बटम अनिवार्य गरी आकस्मिक तथा खतराको सूचना प्रहरीसम्म तत्काल पुग्ने व्यवस्था मिलाउने कार्य ३० दिनमा सम्पन्न गर्ने घोषणा समेत सरकारले गरेको छ ।

    सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोकथाम गर्न सबै सवारी साधनमा सीसीटीभी जडानको घोषणा गरिएको छ । सरकारले महिलाहरूको सुरक्षित आवागमन समुन्नत गर्न सातै प्रदेशमा नि: शुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने भनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend