काडमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभागको सर्भरमा समस्या आएको छ ।
शनिबार (आज) दिउँसोदेखि सर्भरमा समस्या भएको हो । विभागका अनुसार प्रशासनिक सर्भर डाउन भएको हो ।
जसका कारण आएसँगै यात्रुहरू समस्यामा परेका छन् । यात्रु चेक जाँचपास समेत प्रभावित हुँदा विमानस्थलमा यात्रुको भीड बढेको छ ।