जाजरकोट । गएरातीको भूकम्पमा परि जाजरकोट नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ ।
नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पमा परि मृत्यु भएको हो ।
उनी काँग्रेसबाट निर्वाचित भएकी थिइन् ।

© 2026 All right reserved to paryatannepal.com | Privacy Policy | Our Team | Contact | Site By : SobizTrend