logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   11:21 AM

  • कर्णालीका सभामुख र उपसभामुख चढेको गाडी दुर्घटना

    कर्णालीका सभामुख र उपसभामुख चढेको गाडी दुर्घटना


    पर्यटन नेपाल

    शनिबार, १८ कार्तिक २०८०


    काठमाडौँ । कर्णाली प्रदेशका सभामुख र उपसभामुख चढेको गाडी दुर्घटना भएको छ ।

    पोखरामा प्रदेशको कार्यक्रम सकेर फर्किएका सभामुख नन्दा गुरुङ र उपसभामुख यशोदा न्यौपाने र प्रदेश सभाका कर्मचारीहरू सवार गाडीसँग मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

    गाडी बागलुङको बुर्तिबाङमा दुर्घटना भएको हो । गाडीमा विपरीत दिशाबाट तीन जना चढेर आएको मोटरसाइकलले ठक्कर दिएको र मोटरसाइकलमा रहेकाहरूलाई सामान्य चोट लागेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend