logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:05 AM

  • जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको सङ्ख्या १५७ पुग्यो

    जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको सङ्ख्या १५७ पुग्यो


    पर्यटन नेपाल

    शनिबार, १८ कार्तिक २०८०


    काठमाडौँ । शुक्रवार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ ।

    जाजरकोट केन्द्रबिन्दु भई शुक्रवार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी शनिवार अपराह्नसम्म मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको हो ।

    जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।

    भूकम्पमा परी जाजरकोटमा १०५ जना, रुकुम पश्चिममा ५२ जना, दैलेखमा ३ जना, बैतडीमा ३ जना, जुम्लामा ५ जना, रोल्पामा १ गरी कुल २०२ जना घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend