logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:57 AM

  • नेपाल आज टी–२० विश्वकप छनोटको उपाधिका लागि ओमानसँग खेल्दै

    नेपाल आज टी–२० विश्वकप छनोटको उपाधिका लागि ओमानसँग खेल्दै


    पर्यटन नेपाल

    आइतबार, १९ कार्तिक २०८०


    काठमाडौँ । टि-२० विश्वकप एसिया छनोटको उपाधिका लागि आज नेपालले ओमानसँग खेल्दैछ ।

    बिहान ११ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुने एसिया छनोटको फाइनल खेलमा नेपाल र ओमान आमनेसामने हुनेछन् ।

    आज हुने खेलको टिकट बिक्रीबाट उठेको ५० प्रतिशत रकम जाजरकोट भूकम्प पीडितहरूलाई दिने क्यानले घोषणा गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend