logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • पाल्पामा खोलाको ड्याममा फोटो खिच्ने क्रममा लडेर एक जना भारतीय पर्यटकको मृत्यु

    पाल्पामा खोलाको ड्याममा फोटो खिच्ने क्रममा लडेर एक जना भारतीय पर्यटकको मृत्यु


    पर्यटन नेपाल

    मंगलबार, २१ कार्तिक २०८०


    काठमाडौँ । पाल्पामा एक जना भारतीय पर्यटकको मृत्यु भएको छ । तिनाउ खोलाको ड्याममा फोटो खिच्ने क्रममा लडेर मृत्यु भएको हो ।

    भारतको उत्तर प्रदेशको एक विद्यालयबाट शैक्षिक भ्रमण आएकी साहिस्ता प्रविनको मृत्यु भएको हो ।

    उनी १ः३० बजे खोलामा लडेकी थिइन् । सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय दोभानको प्रहरीले उनलाई उद्धार गरेर उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरेको थियो ।

    अस्पतालले उनलाई अस्पताल पुर्याउना साथ मृत घोषणा गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend